दोश्रो बार्षिकोत्सवका अवसरमा २८ ब्यक्तित्वलाई बिरिसु मिडियाको सम्मान
काठमाडौं।बिरिसु मिडिया प्रालिको दोस्रो वार्षिकोत्सव तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको गरेको छ।संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा काठमाडौँको अनामनगरस्थित सामाजिक विकास भवनमा कार्यक्रम सम्पन्न कार्यक्रममा सामाजिक,व्यवसायिक,कलाकारिता र पत्रकारितामा विशेष योगदान दिएका २८ जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री हितबहादुर तामाङले शुभकामना व्यक्त गर्नुहुँदै विविध क्षेत्रमा […]