समाचार

नेपाली कांग्रेसका वरिष्ठ नेता श्रेष्ठको निधन,बुधबार अन्त्येष्टि गरिने

काठमाडौं,१२ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार नेता श्रेष्ठको आज ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा निधन भएको हो। विगत एक वर्षदेखि क्यान्सरबाट पीडित नेता श्रेष्ठ केही समयदेखि सोही अस्पतालमा उपचाररत थिए। श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र […]

अर्थ

फेरि सडकमा ओर्लिए सहकारी पीडित

काठमाडौं,११ साउन । सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । साना बचतकर्ता र ठूला बचतकर्तालाई सम्मानजनक र समान व्यहार हुनुपर्ने भन्दै

साउन १५ गतेभित्र डिम्याट खाताको वार्षिक शुल्क नतिरे १६ गतेदेखि रोक्का हुने

काठमाडौं,१० साउन । साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क नतिरे १६ गतेदेखि खाता रोक्का हुने भएको छ। सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) ले सूचना

नेपालसँग तीन लाख आठ हजार २७१ अमेरिकी डलर फिर्ता नमाग्ने गाभीको निर्णय

काठमाडौं,९ साउन । खोपका लागि ग्लोबल अलायन्स (गाभी)ले नेपालसँग तीन लाख आठ हजार २७१ अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ । स्वास्थ्य तथा खाद्य

बिजुली व्यापारमा एकै बर्षमा १९ अर्ब ९ करोड ७२ लाख रुपैयाँ नाफा

काठमाडौं,८ साउन । पछिल्लो चार वर्षयता नेपाली विजुली निर्यात गरेर आम्दानी गर्न थालेको छ । २०७८ देखि बिजुली निर्यात थालेको नेपालले राम्रो आम्दानी गर्न थालेको

एक रुपैयाँको सिक्काको डिजाइन परिमार्जन गर्न राष्ट्र बैंकलाई मन्त्रिपरिषद् बैठकको निर्देशन

काठमाडौं,५ असार । नेपाल राष्ट्र बैंकले एक रुपैयाँको सिक्कामा मुस्ताङस्थित ऐतिहासिक घार [लो घ्याकर ] गुम्बा को तस्वीर समावेश गर्ने गरी तयार पारेको नयाँ डिजाइन

मनोरञ्जन
स्वास्थ्य
अन्तर्वार्ता