खालिङ भाषाका नु(मन) र ‘वास ख्वाम’ दुई गीत सार्बजनिक
काठमाडौं।गायिका उर्मिला खालिङ र हेमन्त खालिङका दुई खालिङ गीत सार्वजनिक भएका छन्।
किरात खालिङ राई उत्थान संघ केन्द्रीय अध्यक्ष सीताकुमारी खालिङको प्रमुख आतिथ्यमा नयाँ बर्षको अवसर पारेर बैशाख वैशाख १ गते नु(मन) र वास ख्वाम म्युजिक भिडियो उर्मिला खालिङ युट्युव च्यानलबाट सार्वजनिक भएको हो।
गीतमा उर्मिला खालिङ, निरु खालिङ, छवि खालिङ र हेमन्त खालिङले स्वर दिएका छन । नु (मन)को संगीत उर्मिला खालिङ र स्वासख्वामको संगीत निरु खालिङले गरेका छन भने एरेन्ज पदम रजान मगरको रहेको छ ।
कार्यक्रममा सोलुखुम्बु प्रतिनिधि सभा सदस्य मानवीर राई र माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको समेत उपस्तिथि रहेको थियो ।https://m