पेट्रोलमा प्रतिलिटर १, र ४ रुपैयाँ प्रतिलिटरले बढ्यो डिजेल र मट्टितेलको मूल्य
काठमाडौं।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १,डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ वृद्धि गरेको हो