राष्ट्र बैंकद्वारा तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज
काठमाडौं।नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ । मोर्डन रेमिट्यान्स, भाटभटेनी मनी ट्रान्सफर र नमस्ते रेमिट इन्टरनेशनलको इजाजत खारेज गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र