कोरोनाका कारण भारतीय अभिनेत्री ऐश्वर्य राय बच्चन अस्पताल भर्ना
काठमाडौं, ३ साउन । भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई अस्पताल भर्ना गरिएको छ । गत आइतबार कोरोना सङ्क्रमण पुष्टि भएपछि घरमै क्वरेन्टीनमा बसेका आमाछोरीलाई राति अस्पताल