प्रसाईं पक्राउ प्रकरणले सरकारको अलोकतान्त्रिक चरित्र उदांगो : राप्रपा
काठमाडौं,५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गर्न माग गरेको छ । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक