भगवान श्रीकृष्णको महिमा र उनले दिएको सन्देश
काशीराम घिमिरे अत्यन्तै चंचल स्वभाव भएका भगवान श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर कृष्ण जन्माष्ट्मिको मध्य रातमा भएको सम्झना स्वरुप आजको दिनलाई श्रीकृष्ण जन्माष्ट्रमी पर्व मनाउने गरिन्छ।उनलाइ गोबिन्दा,काले कृष्ण,मुरारे,दहि चोर लगायतका उपनामले पनि उनलाई